Wednesday 19 June 2013

एक मात्र एक संदेश! नेपाली

मात्र एक संदेश!

नेपाली

OR
शीर्षक:एक मात्र एक संदेश!
भाषा:नेपाली
लेखक,:नाजी इब्राहीम अल अरफज
संक्षिप्त विवरण:ईशवर ले दूत्त आदमलाई पैदा गरे पछी । मात्र एउटा पत्र मानिस तीर पठायो। फेरी मानीसहरुलाई यो याद दीलाउनेकोलागी ईशवरले आफ्ना दूत्तहरुलाई पठायो -जसरीके आदम देखी मुहम्मद सम्म -उनीहरु माथी शान्तीहोस- र त्यो योहोकी -सत्य ईशवर -एउटेहो त्यसेको उपास्ना गरौ 
निस्सनदेहः आकाशीय पवित्र पुस्तकहरु जुन यहुदी र ईसाइ अथवा मुस्लीमहरुसंग छ। अल्लाहको उपस्थित तथा एक्ताको साक्षी दिन छ। यसै कारण यो पुस्तक त्यस एउटा पत्रको सत्यतालाई व्याख्या गर्छ। -र अब यिहि हो- केहि भाषाहरुको अनुवाद जसमा यसको प्रचार प्रसार मानीसहरुको बिचमा सम्भव र आसान हो।

0 Comments:

Post a Comment