Alhamdulillah for everything

Follow only Qur'an and authentic hadith of The Prophet Muhammadﷺ

Tafsir Ibn Kathir

Tafsir Ibn Kathir - Urdu and Hindi Translation by Khalid Zubair

Taiseer ul Quran 4 Volume (Set) تسیر القرآن

http://alhamdulillah-library.blogspot.com/2019/03/taiseer-ul-quran-4-volume-set-abdul.html

Mukhtasar Tafsir Ahsanul Bayan (Marathi Language)

http://alhamdulillah-library.blogspot.com/2021/03/mukhtasar-tafsir-ahsanul-bayan-marathi.html

Alhamdulillah for everything

Follow only Qur'an and authentic hadith of The Prophet Muhammadﷺ

Showing posts with label NEPALI BOOK. Show all posts
Showing posts with label NEPALI BOOK. Show all posts

Sunday, 10 April 2016

आस्थावान महिलाहरूसित संलग्न समस्याहरूबारे चेतावनीहरू

आस्थावान महिलाहरूसित संलग्न समस्याहरूबारे चेतावनीहरू



OR

विशेषता

यस किताबमा इस्लाममा महिलाको दर्जा महत्व एवं त्यसको सम्मान एवं सुरक्षाको बारेमा चर्चा गरिएको , ती समस्या एवं निर्देशनहरूलार्इ पनि यस चर्चामा समावेश गरिएको जुन महिलाहरूसित विशिष्ट छन्, किनकि वर्तमान युगमा विशेषरूपले मुसलमान महिला विरूद्ध षडयन्त्रमा तीव्रता अएको जसद्वारा मुसलमान महिलाको इज्जत सम्मान मान मर्यादा एवं सतित्वलार्इ खोस्ने दुसहास गरिएको , यसर्थ मुसलमानहरूमाथि यो अनिवार्य भइहालेको थियो कि उनीहरू समक्ष यस्ता समस्याहरूको समाधान प्रस्तुत गरुन् जसलेगर्दा उनी समस्त षडयन्त्रहरूबाट सुरक्षित रही सफलता प्राप्त गर्न सकुन्।

Thursday, 18 June 2015

कुरान करिम का अन्तिमतीन भागको व्याख्या Explanation of the Last Tenth of the Quran Followed By Rulings that Concern Every Muslim भाषा:नेपाली

कुरान करिम का अन्तिमतीन भागको व्याख्या
Explanation of the Last Tenth of the Quran Followed By Rulings that Concern Every Muslim
भाषा:नेपाली
OR
कुरान करिम का अन्तिमतीन भागको व्याख्या

Sunday, 7 June 2015

रमजान महिनाको श्रेष्ठता

रमजान

महिनाको श्रेष्ठता


DOWNLOAD PDF

OR

विशेषता

यस पुस्तकमा रमजान महिनाको श्रेष्ठतालार्इ वर्णन गरिएको , साथै यस सम्बन्धित अप्रमाणित हदीसहरूको बारेमा पनि वर्णन , रमजानको सम्बंधमा केही साधारण जानकारी पनि कुरआन हदीसको प्रकाशमा वर्णन गर्ने प्रयास गरिएको छ।

सर्वोत्कृष्ट सभ्यताको मान सर्वश्रेष्ठ मानवको सन्देशमा (सल्लल्लाहो अलैहे वसल्लम)

सर्वोत्कृष्ट सभ्यताको मान सर्वश्रेष्ठ मानवको सन्देशमा (सल्लल्लाहो अलैहे वसल्लम)


DOWNLOAD PDF

OR

विशेषता

यस किताबमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको सन्देशभित्र भएका सर्वोत्कृष्ट सभ्यताका संघटकहरू नैतिकताका अधार एवं मानवताका नाता संलग्नतालार्इ कुरआन हदीसको प्रकाशमा विस्तारले वर्णन गरिएको जस्तो कि यसको बारेमा वेल देवरान्त अफ्नो किताब सभ्यताको कथाको खण्ड १३ को पृष्ठ ४७ मा भन्नुहुन्छः ( यदि सर्वसाधारण बीच कुनै महानतम व्यक्तिको महानताको प्रभावको बारेमा निष्पक्ष कुरा गरौं निःसन्देह मुहम्मद पूर्ण इतिहासका त्यो महानतम् व्यक्ति थिए जसले यो ठाने कि त्यस समूहको आत्मिक नैतिक दशालार्इ परिवर्तित गरिदिउन् जसलार्इ मरुस्थलको ताप विषालु वायुको प्रभावले प्रदूषित गरिदिएको थियो, अनि उहाँ अफ्नो यस प्रणमा यस्तो परिपूर्ण तरिकाले सफल हुनु भयो कि पूर्ण इतिहासमा उहाँको नजिक पनि कुनै आर्को समाज सुधारक पुग्न सकेन )

Thursday, 3 April 2014

को हो सत्य र्इश्वर ?

को हो सत्य र्इश्वर ?

Islamic Nepali Book


OR
OR

शीर्षक:को हो सत्य र्इश्वर ?
भाषा:नेपाली
लेखक,:अतीकुर्रहमान मो. इदरीस खान मक्की
प्रकाशक,:आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
संक्षिप्त विवरण:यस पुस्तकमा सत्य र्इश्वर को हो यस प्रश्नको उत्तर समस्त अकास्मिक ग्रन्थहरूले वर्णन गरेको प्रमाणको प्रकाशमा वर्णन गरिएको साथै प्राकृतिक प्रमाणबाट पनि सत्य र्इश्वरलार्इ सिद्ध गरिएको